Posted by: chipledhunga March 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

मुंगलानको कुरा गर्दा मनको एकपाटोमा चै पर्दा लाईदेको भन्या? आफु मात्रै जति बेला मन लाग्यो खुसुक्क छिर्यो, हाम्लाई चै गोरसरी गर्या र  अरु अरु कुराहरुमा अलमलाईदिने? भएन नी। हामी पनि हेरम त्यो पर्दा भित्र। बरु नामै फेरेर आउनु परेछ भने पनि आम प्रभो, जे पर्ला।

 

हे पर्भो, मैले मुग्लानको कथाको अन्तिम भाग पस्किसकें। पर्भो अझै ग्रोसरी पसलका तरुनी ग्राहक र क्याशियरहरुलाई दर्शन दिंदै मस्त?

 

खै प्रभो, मिसनले अब पिस्ला जस्तो छ। बरु दोलाल घाट तिर माछा खान जान पाए हुने, सुनकोशी, भोटेकोसी तिर जान छोडेर भाचेकोशी तिर लागियो जस्तो छ। छिनाउने भए अब।

 

अन्तरयामी नै मानें पर्भोलाइ। पर्भोले नाम लिनु र मैले दोलालघाटको माछालाई पुन: प्रस्तुत गर्नु एकै साथ पर्‍यो नि। लौ लौ, तीर्थ यात्रा चाँडै अघि बढोस्।      

 


Read Full Discussion Thread for this article