Posted by: बिस्टे March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
के छ् हर्के सोम।
आज कती ट्रिप गरियो त।
अचेल त निक्कै टिउस दिन्छन रे नि तिम्ला नि अम्रिकान हरु ले भन्ने सुन्या थे।
लहरे कती डोको घाँस काटेउ त। अब बाख्रा चराउन नि जान्छउ कि केली र खुशी सँग। कि चेत बाबा काशी हो ? रिट्ठे र माइलो कता लाए नि ?
Read Full Discussion Thread for this article