Posted by: बिस्टे March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
ल हेर ई केटी हरु लहरे र माइलो लाई घास काट्न लार आफु चै पिङ खेल्न पो गएछन त
हुँदा हुँदा रिट्ठे नि पछी लाया थ्यो भातिजी को अहिले ट्वाँ परेर हेरिराछ।
ल ल काट केटा हो काट घास
"घास काट्ने खुर्केर आयो जोवन हुर्केर कल्लाई दिउ यो जोवन" भन्दै।
Read Full Discussion Thread for this article