Posted by: Rahuldai March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



टिरेन मा बसुन्जेल पनि हिक्क हिक्क आएर हैरान।



सम्झ्या रैछन् गाम्लेले। खुशी लागो।



भात बजाएर पचाउन आए होलान सप्पै जना।


इकोनोमी खराब छ, शराब को कुरै नगरम।


हजमोला पनि न किन्ने भा छन।


चौतारीमा आयो, गफ बजायो, खाएको पचायो, खेल खत्तम।
 

Read Full Discussion Thread for this article