Posted by: keli March 24, 2009
Login in to Rate this Post:
0
?
योम्माssssssssss हो त राइछ ,यो खुशी ले कत्ती नक्कल परेकी , हेरsssssss अनुहार सेतै...............
जान्न म घास सास कात्न घास कात्न भनेर लान्छे , अनी आफु चि त्यो माइलो सँग काsss जान्छे काss अनी सबै घास जत्ती मैले मात्र कत्नु पर्छ