Posted by: बिस्टे March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अगीन्जेल आफु फिरी हुन्जेल चै कोइ मुन्टेनन



अब जब खेताँ जाने बेला भो सब्का सब पस्सारेछन ।



हन डिल्लिबजार तिर निकै धाउने गर्या थ्यो कि के हो रिट्ठे ? पिपल्बोट मुन्तिर सधैं रिट्टिक परेर बस्ने अर्या थ्यो कि कसो?



ठुल्दाइ अड्डा आईपुया हो त? अनी टिरेना कती जना लाई बजाइयो त दाई, गफ?


खुशी के छ हालचाल झल्याक झुलुक देक्छु,म त सानानी को पो हउर बा त केली को त दाई नै हो नि।


लहरेलाल के हुँदै छ्,आज कती माना बजाइयो त,भात?



केली ल जाउ बा जाउ मकै भुटेर ल्याउ त के खाउ के खाउ लाओ।



घास काट्न हो कि कता नक्कल पार्न हिन्या हो त्यो खुशी, तेस्तो पोतो पोतेर नि कोइ घास काट्न जाला त,उस्कै माइलो लाई भेट्न जान ला होली



चिप्ले कता भास्सियो आज?



दिप ज्यो आज नि गाम डुल्न हिन्या हो ?

Read Full Discussion Thread for this article