Posted by: Deep March 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

CT. ,


"शुक्रबारा साँझ नि बोतल सोतल पन्छा'र मज्जा ले पढियो, हासियो "


 -- बोतलै पन्छाएर पढ्या रे? रित्याईसकेर पन्छाको बोतल पनि---ओहो! कस्तो बाठो।


uptowngal ,


"baangelai kati dharai miss gareko thie. muahhhhhhhhhhhhh bange."


हैन ठुली, त्यो "muahhhhhhhhhhhhh" पछीको टाईपो हो? दीप हुनु पर्ने होईन र भन्या?


chipledhunga,


"लौ लौ पर्भो जाम जाम बिरगंजतिर, मिसन सफल पारम्। "


खै प्रभो, मिसनले अब पिस्ला जस्तो छ। बरु दोलाल घाट तिर माछा खान जान पाए हुने, सुनकोशी, भोटेकोसी तिर जान छोडेर भाचेकोशी तिर लागियो जस्तो छ। छिनाउने भए अब।


बिस्टे ,


"..उ बेलाका बरालिँदाका दिनहरु याद आए। "


त्यै त बरालिंदा क्या मजा आउँथ्यो। त्यो हेरी मैजुबालबाट उता पूर्ब तिर लागेर बाँसा झ्यांग मास्तिर बाट के प्रभो --- बरालिएको गफ फेरी निक्कै छ नी --- प्रभोलाई थाहै छ नी।


kHusHii,


"My smile's worth's only Rs 10 re? :( "


किन हुन्थ्यो? अरुका कान ठाडा होलान भनेर दश सम्म भन्या नी। 

Read Full Discussion Thread for this article