Posted by: Rahuldai March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी, रिट्ठे ।
हसुर्‍याइ ट्याम मा के डिस्टर्ब गर्नु, स्टोब आवाज ले केही सुन्ने होइन।



खास ब्यस्त भन्दा नि छिमेकी दाई आइराख्नु भाकोले गफ उतै बजाइ दिएको।



टिरेन को ट्याम भयो, उतै बाट हाजिर हुने गरी हाल लाई तारेमाम।

Read Full Discussion Thread for this article