Posted by: बिस्टे March 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
चार जना बरालिएका ठिटा हरु को गन्थन अनी चर्तिकला पढेर रमाइलो भयो, उ बेलाका बरालिँदाका दिनहरु याद आए। त्यो पछाडिबाट अरिङाल् जस्तो चिल्ने चाइ को परेछ कतै बाङ्या बाउ त परेन?
लौ प्रभो बिरगन्जा नि जाम न त एक फन्को घुमेर आम।
Read Full Discussion Thread for this article