Posted by: Deep March 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

kHusHii,


o ho.

 

 

हो त नी, बल्ल गणेशथानाँ १० को नोट भेट्या जस्तै भो। उ बेलाको दश नी फेरी।

ritthe ,

"चार धाम त तेती बिदी धा' रैछन्त यस्पाली नभये नि अर्को जुनी मा चाँही पर्साद पाईन्छ होला ! धर्म खेर जादैन ब्रो "

 

पर्सादै नपाको त कहाँ हो र ब्रो? समस्या नै त्यै पर्साद मात्रै पार पो त -- खै त कुरो बुझ्या? लक्ष्मीको प्रसाद त कतिले पाउँछन कतिले  -- हेरी नारन त फेरी तर एउटै नी -- कसो? नारन क्या नारन हेरी-- बुझ्या हो?

*~Spring~* ,




ड्याङ्गै एउटा हाँसो भाङ्ग लाग्या बेला पर्खाल लड्या जस्तो गरेर लडेको र छ नी हो-- उ बेला लडेको अहिले सम्म हाँसेको हाँसेकै र छ -- बेटरी नचाईने -- एक् चोटी हँसार लडाईदीए सी ढुक्कै।

 

CT. ,

"मर्न लाएँ म हाँसेर, हेत्तेरीका । धन्न निजी अफिस कोठा छ, नत्र वरीपरी बस्ने अरुले मलाइ पागल भयो भन्दा हुन ।"

 

नीजी हुँदैमा छिन छिनमा ढोका लाउँदै हाँस्दै नगरम् है प्रभो, ढोका बाहीर बस्नेले शंका गर्लान -- सबै खाले त ईन्सुरेन्सले पनि कभर गर्दैन क्यारे -- बिचार पुर्याम है प्रभो--
Read Full Discussion Thread for this article