Posted by: keli March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ , हेर्नु झगडा  नगरने भन्या त हो  नि तपाईं को जिगरी दोस्त((chiple daa ))ले लहरे र मलाई   लद्दु  सबै सकाउछन,  भनेर  सबै गम्ले हरुलाई  थाहा दिये!!!


अब  लहरे  आए पछी  चौतारी  बबाल  हुने  सम्भाबना   देखिन्छ Khit.......Khit...

Read Full Discussion Thread for this article