Posted by: Rahuldai March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

म त बिस्ट्या चिया भन्थानेको, ध्रुब्या चिया रेछ । बज्या ध्रुबे ले भाउ बढाउने दाउ गरेको हो ।



५० पैसा को चिया ७ रुपैया भईसक्यो,१० बनाउने सूर मा होला, झूर मान्छे।


पानीमा दुध मिलाएर चिया बेची बेची ३ आना ३ पैसा २ दाम को जग्गा किनी, पिलार सिस्टम को साढे ३ तले घर बनाइ सके रे। जेठो धुर्मुस लाई अम्रिका पठाएको छ रे , चिया को बजार संभाब्यता अध्ययन गर्न।

Read Full Discussion Thread for this article