Posted by: CHYAME KANCHA March 24, 2009
Take break and SEE WHAT IS GOING ON IN NEPAL.
Login in to Rate this Post:     0       ?        

होमपेज » महानगर »


प्रधानमन्त्रीपुत्र मदिरामा मस्त


नेपाल समाचारपत्र (काठमाडौं) स्बिरमा देखिएका व्यक्ति चिन्नुहुन्छ ? उहाँ
गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’का पुत्र हुनुहुन्छ-
प्रकाश दाहाल। स्थान हो, धुलिखेल लज रिसोर्ट धुलिखेल।

नेकपा (माओवादी) ले
समाज सुधार आन्दोलन भन्दै जनयुद्ध थाल्दा गाउँगाउँबाट मदिरा निषेध अभियान शुरू
गरेको थियो र स्याबासी पनि पाएको थियो। तर जनयुद्ध सकिएर माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री बनेको वर्षदिन नपुग्दै सो पार्टी समेत जिम्मेवार स्थानमा रहेका
प्रकाश भने आइतबार साँझ नसामा झुमिरहनुभएको थियो।

Read Full Discussion Thread for this article