Posted by: serial March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

साचो कुरा भन्न नि के जे पि टि नि - झुठो भएपो जे पि टि नि


कसले कुटेको रे अस्ती - आफुले कुटेको भन्न मिलेन अनी लहरी को नाम लिन्छ यो केली त


कहिले कुटेको रे कहिले


अस्ती हामीले माया गरेको लाई कुटेको भन्ने चौतारी मा भनेर भनेको कस्तो बिर्सेंको


ल बुझे बुझे -


हो अस्ती कुटेकै हो मलाई

Read Full Discussion Thread for this article