Posted by: serial March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम्


शुक्रबार देखी म: म: खान शुरु गरेको आईतवार मात्र सकियो - कस्तो खाइयो भन्देखिन एसपालि म: म:


आँफैले मिहिनत गरेर बनाएको भएर अली मिठो भयो एसपाली कि कसो ठुल्दाइ


हर्के दाई के छ -


केली मुँया के छ -


अब मेरो त लहरी साहिली जे भने नि तिमी नै हौ क्यारे - तिमीलाई नसोधेर कसलाई सोधोस् त हर्क दाई ले 

Read Full Discussion Thread for this article