Posted by: keli March 23, 2009
Login in to Rate this Post:
0
?
वा..ह काजु भात् त हेर्दाइ खाउ खाउ लग्ने रहेछ नि, तेही भएर त ठुल्दाइ सधैं काजु भात् भन्ने रहेछ त . मलाई नि कस्तो मन पर्यो ल .कहाँ पाईन्छ त काजु भात्??
मेरो त ठिकै छ चाच
अनी चाच को के छ त हल खबर्??