Posted by: ritthe March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को गयो है मेरो पनि !


केली भातिजी  नि आइछिन्  ! के छ केली हालखबर? खान पिन भयो?


चिप्ले ठुल्दाइ, पुरे, हर्के, बिस्टे र रहले लाई पनि हेल्लो हाइ !


ठुल्दाइ षड्यन्त्र गरेको होइन है ! ट्याम नै तेस्तै पर्‍यो हतार हतार भयो!

Read Full Discussion Thread for this article