Posted by: parbatya March 23, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
ओहो चिप्ले, कती छिटो समाप्त? बल्ल ३ महिना सम्म का कुरा रहेछन, बल्ल त घरबाट पहिलो चिठ्ठी आएको छ अरु कुरा पनि थपौन है अनी सिध्धिने बेलामा चाँही किन त्यस्तो सिरिअस मोडमा लगेर टुङाएको नि ? आफ्नो अनुभब बाडेकोमा धन्यवाद !!
Read Full Discussion Thread for this article