Posted by: chipledhunga March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

होइन काम चोर्न पनि कति गार्हो हुने जस्तो यी गाम्लेहरुलाई? न कसैले चिया नास्ता ल्याउँछ न कोही कुरा गर्न आउँछ।
ठुल्दाइ, टडकको काजु भात खानुभयो त?
हर्केले औंरेजीमा के लेख्या हो, आफूले बुझ्ने होइन। अरु कता मरेका हुन्?

मुग्लान भास्सिंदाका सम्झनाहरुको अर्को भाग पनि आएको छ। अवश्य पढ्नुहोला, साथै चौतारीलाई यसरी शून्य पनि नपारिदिनुहोला।       
Read Full Discussion Thread for this article