Posted by: ritthe March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

बम बम भोले !


लौ मैले पनि आजको चौतारी खाता खोले !


यस् सभाका सम्पूर्ण मान्य गन्य ज्यु हरु मा घिउ सिउ केही नघसिकन हार्दिक नमस्ते बोलेतो एकदम स्ट्रेट फ्रम द हार्ट !


अनी, उ माथि पर्पल कलर मा लेख्ने हाम्रो ठुल्नानी देखी तल हाडी घोप्टे कलर मा ठोक्दिनी बिस्टे सम्म पर्ने सबै अवतारिहरुलाई पनि सोमबारे जदौ तथा तारेमाम !


 हाँस्दै गरौ ! हसाउदै गरौ ! लेख्दै गरौ ! पढ्दै गरौ ! तपाईं हरु को आफ्नै चौतारी !


                                         

Read Full Discussion Thread for this article