Posted by: chipledhunga March 23, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

हर्के, तिमी चाँही फाउन्टेन स्वचालित होला भनेर झुक्किएको रहेछौ म भने टोकियो बिमानस्थलमा शौचालय कसरी फ्लश गर्ने भनेर अलमल्ल परेको थिएँ। के थाहा मलाई स्वचालित रुपमा फ्लश हुने शौचालय हुन्छन् भनेर।  

Read Full Discussion Thread for this article