Posted by: sajhabusaima March 22, 2009
Nepali students involved in sex trade in Australia'
Login in to Rate this Post:     0       ?        
राजदुत जस्ता मानिस कुनै प्रुफ बिना यस्तो कुरा गर्न शोभा दिदैन, के नेपाल मा देह ब्यपार छैन? किन हाम्रा नेता अनि यस्ता सडकछापहरुले महिलाहरु को रेस्पेक्ट गर्न नसिकेको। तिम्रो छोरि , बहिनि  अस्ट्रेलिया वा विश्व को कुनै देशमा छ भने खराब हुनसक्छ भन्ने तिम्रो सोच कति निच छ । राजदुत तिम्रो मन्त्रिमण्डल का मानिस नेपाल मा बेश्यालय जाँदा केहि गर्न सक्दैनौ, सक्छौ भने कार्बाहि गर नत्र भने हजारौ टमाटो मा एक दुइ कुहिएको हुन सक्छ, कुहिएका लाइ आधार बनाएर हजारौ दिदि बहिनि गएका  अस्ट्रेलियामा सबै खराब भन्नु कति आपत्ति जनक छ र तिम्रो शब्द ले कतिको जिन्दगि बर्बाद हुनेछ सोचेका छौ । हुन त तिमि लाइ के मतलब नै होला यस सवाल मा र तिमि जस्ता स्वार्थि जन्तु ले मतलब नै के गर्छन र तर म एउटा बिदेश मा बसेको नेपालि दिदि बहिनि को भलो चिताउने नाता ले यो भन्न चाहान्छु कि बोल्दा बुध्दि पुर्याएर कुरा गरौं। सोच्नु होला मेरो कोहि छ त्याँहा तर मेरो कोहि छैन सिर्फ छ त नेपालि दाजु भाइ दिदि बहिनि छन त्यहि हो।

सक्नु हुन्छ भने सरकारि लोन  सोछ्नुहोस बिध्यार्थि का लागि। सक्नुहुन्छ भने इन्फर्मेसन सेन्टरहरु खोल्नुहोस गर्न केहि सक्नु हुन्न तर कति सजिलै भन्नुहुन्छ अस्ट्रेलिया गएका केसि सबै खराब छन् । तर तपाइ काम गर्ने कार्यलय भित्र का मान्छे बे्शयालय जाँदा केहि फरक छैन। धन्य हो तपाइ जस्ता मानिस राजदुत बनाउने नेपाल लाइ पनि जसले सारा बिदेशमा बसेका नेपालि लाइ दु:खि तुल्याएको छ।
Read Full Discussion Thread for this article