Posted by: Maylumaya March 22, 2009
Nepali students involved in sex trade in Australia'
Login in to Rate this Post:     0       ?        

यो समसया नेपाल द्एखी नै सुरु हुन्छ।


अहिले नेपाल मा यतिको नराम्ररो बिक्रिती हरु भेरै नै तिब्रता को साथ् मा बधदैछ कि। तय्साथो नराम्रा्ओ बिक्रिती मा (१)डान्स रेस्टुरेण्ट (२)मसाज पालोर (३)मोडेलिण्ग गर्णे कम्पनी (४)अरब म्यानपावर कम्पनी.


यि बेबसाय हरुमा ९९% चाँही "रन्दी बाजी" को काम हरु हुने गरेको छ।


राम्रै घर को केटी हरु पनि यस्मा फसेको छ। उनी हरु मोडेल बन्ने भनेर लाग्छ पछी रनदी हुन्छ।


यो नराम्रा्ओ बिक्रिती हरु जनताले सरकार लाई कडा भन्दा कडा अबाहन को बिशाल जुलुस नगरि, यो जतिल समसया समाधान हुँदैन र अरु कुनै तरिक द्एखिन्न।
 


Read Full Discussion Thread for this article