Posted by: gorkhethito08 March 22, 2009
अष्ट्रेलियामा नेपाली युबती को बिजोग
Login in to Rate this Post:     0       ?        
साङ्लोले बान्धेको कुकुर फुक्यो भने उपद्रो गर्छ भनेजस्तै बाबुआमाको कन्ट्रोल मा बसिरख्या केटीहरु कन्ट्रोल बाहिर रहेपची यस्तै हुन्छ । यो बिजोग होइन कतिपयको रहर नै हो । १८ , १९ बर्से कुर्कुरे बैन्सका तरुनिहरु जब बिदेसिनछन तब उनिहरु आफुलाई हरेक कुरामा आफुलाई आधुनिक ठान्छन र सेक्स् उनिहरुको लागि खेल समान हो । यो हामी सबैले देखिआयको कुरो हो फरक अहिले यती हो कि यो औपचारिक रुपमा बहिर आयको छ । सबै बाहिर आयका केटीहरु यस्ता हुनछन भन्ने होइन तर अधिकान्श यस्तै छन । र यस्तै बानी भयका केटीहरुले गर्दा नै सिधसाधा केटीहरुलाई पनि अप्ठ्यारो परेको छ ।
Read Full Discussion Thread for this article