Posted by: bhikhaari March 22, 2009
Gajal
Login in to Rate this Post:     0       ?        
सोमत

अर्काको अर्धनग्न फोटोहरू upload गर्ने साथी
अरु धर्म, जात र समाजलाई गाली गर्ने साथी
दुई डलर दिन्छु म, लौ किनेर खाउ अहिले नै
'सोमत' चक्लेट पाईन्छ रे पसलमा त्यो बाटोमाथि

Read Full Discussion Thread for this article