Posted by: sYaKuuRiolAKU_nchImb March 21, 2009
Lets talk about..........
Login in to Rate this Post:     0       ?        

see this no facts and figures, just assuming


outcome of a blank mind (when people have no good thing to do) or scared of being caught in the act











2009-03-21 14:23:39
निरङ्कुशता ल्याउने कसरत भइरहेको प्रधामन्त्रीको भनाइ





 

अजित तिवारी, विराटनगर चैत ८

प्रधानमन्त्री पुष्पकमल दाहालले
क्रान्तिकारी सरकारलाई ढालेर निरङ्कुशता ल्याउने कसरत भइरहेको बताएका छन्। नेकपा माओवादीले नेतृत्व गरेको ´क्रान्तिकारी’ सरकारले पनि देश चलाउन सकेनन् भने मुलुक झन् अप्ठ्यारोमा पर्ने बताएका छन्। उनले भने- ´क्रान्तिकारी जनताको सरकार भएकोले देश चलाउन सकिएन भने अप्ठ्यारो स्थिती आउनेछ।’

Read Full Discussion Thread for this article