Posted by: CT. March 20, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

"अघि खाने बेलाँ चैं यति ले तँलाई केही हुँदैन यो भन्दा धेरै मेरो भाईले खान्छ भनेर उचाल्ने,

केटाहरुले उचाल्या र केटाहरुलाइ उचाल्या कुरा खूब याद आयो - शुक्रबारा साँझ नि बोतल सोतल पन्छा'र मज्जा ले पढियो, हासियो । ल ल प्रभो पेलम पेलम ।
Read Full Discussion Thread for this article