Posted by: Harka_Bahadur March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

सप्पैलाई रात्रीकालिन तारेमाम , किन आज अचाक्ली बाडुली लाग्यो भनेको त यहाँ एस्तो भको रैछ तेही भर पो।


अब हुँदा हुँदा ठुल्दाइ पनि केट्केटी कुरोमा हो मा हो मिलाउन थालेछन अब सकियोत, सप्पै केट्केटि भको कुरोत अस्ती ठुल्दाइको कथाको कमेन्ट पढेरनै प्रमाणित  भै सक्योनी कि कसो , अब ४६ सालमा इनिहरु सिङान चुहाउदै इस्कुल जादै रैछन, जबकी ४६ साल्मा हामीले मेट्रिक पास गरी सकेको थिएउ ।


लु सिङाने केट्केटि हो गीत लगाउत हामी सुनिदिउ । अब को मान्छे देखार क्रेजिले म ह्यान्सम रे सकियोत अब ।


रिठ्ठे खाना पचाको है , फेरी रिठ्ठे फन फनिएला , बज्जे ।


जम्मैलाई ह्यप्पी  वीकेन्ड।

Read Full Discussion Thread for this article