Posted by: crazy_love March 20, 2009
Login in to Rate this Post:
0
?
च्याङ्बा पनि कम ह्यान्सी त छैन नि है केलि? च्याङ्बा एकचोटि हाँस्दा डोल्मा ठहरै हुन्छे रे। दुइचोटि हाँस्यो भने झन् के के हुने होला?
ए, च्याङ्बा त काम गर्न थालेछ आजकाल। कालो चस्मा क्या सुहाएको!