Posted by: बिस्टे March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
लौ चिप्ले पाट अर्को पार्ट पनि पढियो मजा ले डोर्म रुम को चित्र ठ्याक्कै आयो आँखामा। डोर्ममा बस्ने अनुभव लिन मन थियो तर कहिलेइ बसिएन आफुचै। आफ्नो नि पर्बते ले भने झै छ् स्मरण सक्ती त,अली अली भाको पनि उड्दै छ् अचेल त उमेर खस्किदै गर होला।
अनी पर्बते र ठुल्दाइ ले भने झै सप्पै कुरा हरु बिस्तार लाउ है।
लौ सप्तान्त राम्रो सँग बितोस।
Read Full Discussion Thread for this article