Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

क-कस्ले कुरा काट्यो हँ मेरो?


हो नि पर्बते, ठुल्दाइ ले बोलाये त टाउको ले टेकेरे भये नि आयिन्थ्यो नि ! हैन हाम्रो चौतारी भेला गर्नी कुरा के हुँदैछ हौ ! एक पटक त गर्नै एइ स्प्रिङ्ग मा ! आज देखी स्प्रिङ्ग पनी लागिहाल्यो नि ! अघी देखेको थिए बुटवल को धागो मा कता गैईन अहिले चाँही !

Read Full Discussion Thread for this article