Posted by: keli March 20, 2009
Login in to Rate this Post:
0
?
हो हो पर्बते,
च्याङ्बा क्या ह्यान्सम छ ,,अस्ती मलाई नि इन्तेर्दक्सोन गराकी थि क्रेजी ले
अनी तिमी लाई त्यो सोङ मन पर्यो ??
च्याङ्बा पनि त तेही गीत गाउथ्यो नि
लहरे को लहरी त क्या खतरा बाइ............ दादा गिरी , हित मायान जस्तो