Posted by: parbatya March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
लहरे के कचकच् गरिराखेको? यती भै सकेपछी मैले भए देउराली घुमाएर चार भञ्ज्याङ कटाइसक्थे, तिमी त लाछी निस्केउ, त्यही भगाउन नसकेको भएर त लहरी ले कुटेर बाधेकी होली नि
क्रेजी, तिम्ले अब च्यङ्बा लाई समेत् हेम्सम भनेपछी झन हर्के लाई देखेउ भने के भन्छौ होला 
Read Full Discussion Thread for this article