Posted by: perfectionist March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
एस्सो अलिकती चाँही कुरो हेरी हालेको, केली, अघी अर्कैको थियो ब्यातिङ ऐले अर्कै हेर्न थाली सकें, आज त दिन भरिSSSSSSS रेछ, साउले देख्ला भनेर कुनामा राखेर हेर्दै छु

ऐले त एङ्ल्यान्ड र वेष्ट एन्दिएस को हुंदै छ, एङ्ल्यान्ड को सक्यो, अब हाकुहरु ब्यातिङ गर्दैछन
Read Full Discussion Thread for this article