Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


बेलैमा त खबर गरेको हो नि ठुल्दाइ ! अबेर काँ भा' छ र लौ? मखुला पर्बते?


यो केली ले के पोस्ट गरेकी थिईन ! लेख्ने भाडो नै सबै बन्द हुने गरेर ! मेटाएपछी बल्ल लेख्न पाइयो ! फेरी लस्ट पोस्ट गर्ने मा चाँही लहरे कै नाम थियो ! दाल मै कुछ काला है भाई !



 


>>>मलाई त्यस्तो गफ दिन आउने भए त रिठ्ठेकै ताल हुन्थ्यो नि क्रेजी <<<


पर्बते, रिट्ठे कै जस्तो भैहाल्थे नि भनेर के भनेको बुझे मार्दिनु !


 

Read Full Discussion Thread for this article