Posted by: Rahuldai March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

पढ्न त अघी भात बजाउन अघी नै पढेको। भात पछी टिरेन। बल्ल अड्डा आइपुगियो।



पर्बते ले भने जस्ताइ टिपिकल लेखाइ त्यो पनि टिपिकल मुग्लान भासिएका ब्यक्ती को। आनन्द आइरहेको छ । लरका लरकी को चक्कर वक्कर् को पनि इपिसोड आउँला नि चिप्ले? मखुला?

Read Full Discussion Thread for this article