Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

भजन गाउनि रे? धत लाटी !


भजन भको ठाउँ मा सजन (सज्जन) हरु जान्छन त कतै भन्छु म !


हरियो मोजा लाएर परेड गर्या रे ! तिम्रो गाउमा त के रमाइलो रैछ र तेसो भये ! हाम्रो मा त गोरुहरु ले हरियो चस्मा ला'र सुकेको घास खाको अस्ती सेन प्याट्रिक् डे मा !


सपना दिदी त न्यास्नल गायक नै भाईन ! अरु दुई चाँही लोकल भन्नु पर्‍यो ! एउटा ले नारायण गोपाल अनी दीप श्रेष्ठ को खतरा खतरा गीत गाउछन अर्को ले चाँही किशोर कुमार र उदित नारायण को माहा खतरा गीत गाउछन ! त्यस्तो पो छ त कान्छी !


                                         

Read Full Discussion Thread for this article