Posted by: crazy_love March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हाइ केलि!


तिम्रो आयु लामो रहेछ। नाम लिया के हाजिर भन्या जस्तो भयो।


के छ त हालखबर?


लौ लौ आज मेरो लागि एउटा राम्रो गीत बजाइदेउ न त साथि।


हैन आजकाल के भाको हो? मैले केहि भन्नै हुँदैन लहरेको कमिला जत्रो पित्त कति छिट्टो फुट्छ भने नि भन्न नमिल्ने भयो बा।

Read Full Discussion Thread for this article