Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

जाडो भएर के भयो त !
खानि मुख्लाई जुंगा ले छेक्दैन क्या पर्बते ! छेक्नी भा' भे ठुल्दाइ को सधैं बर्त हुन्थ्यो !


आज केली लाई किन नल्याको लहरे, अर्को ल्याप्टप बिजी भयो कि क्या हो?


हर्केको तिनवटा टायर् को रिस अझै मरेको छैन होला !


लौ है हर्के, तिम्रो रिक्सा लाई पनि सहीद् घोषणा गरी पाउ भनेर आन्दोलन थालिहाल !  आखिर क्याम्पस को चुनाउ मा नै जलाएका हुन क्यारे रिक्सा !

Read Full Discussion Thread for this article