Posted by: ritthe March 20, 2009
Anybody from butwal?
Login in to Rate this Post:     0       ?        

पावर हाउस को फोटो हैन त्यो पिया?


बुटवल हुँदै भैरहवा गा' हो तर बुटवल मा खासै टाइम स्पेन्ड गरिएन ! ठाउँ त रमाइलो छ ! तिनाउ खोला को तिर मा बसेर कार्ल्स बर्ग बियर र राङा को सुकुटी खाको याद आयो अहिले ओहो !

Read Full Discussion Thread for this article