Posted by: crazy_love March 20, 2009
Login in to Rate this Post:
0
?
च्याङ्बा खोइ च्याङ्बा?
म आउनासाथ सबै किन गायब ? चौतारीमा जरुर केहि खडयन्त्र हुँदैछ।
हैन भने लहरे मात्र किन हुन्छ यहाँ?
ए, लहरे! च्याङ्बा खोइ?