Posted by: parbatya March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

चिप्ले को आत्मसस्मरण पढ्छु भन्दा भन्दै पनि आज बल्ल फुर्सद पाइयो


स्मरण शक्ती चाँही भएकै हो है मान्नुपर्छ, आफुलाई त SLC पछी कुन कलेज गैयो रे भन्नको लागि पनि सर्टिफिकेट हेर्न पर्ने स्थिती भैसक्यो भन्या ।
जे होस् टिपिकल लेखाइ छ अनी मलाई लागिराखेको कुरा के, यो कथा पढ्दै जादा चिप्ले ले अमेरिकि स्टाइल मा खर्च गरेको देखिएको छ, कलेजमा पैसा तिर्न पर्दैनथ्यो कि के हो ? त्यस्ता कुरा पनि आउँलान नै, अनी इन्टर्नेट ईमेल मोबाइल फोन आउँदा को क्षण पनि रोचक नै होलान नि, लेखौ है

Read Full Discussion Thread for this article