Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

जुलुस भन्नि कि हुलुस भन्नि हो खास त हुल भये पछी हुलुस हुन पर्नी हो सक्क्यो !


तरुनी हरु त मरु? यस्तो पानी पर्या मौशम मा घरमै बसेर छोयला सुकुटी खाँदै वाइन सँग डान्स गर्दैछन रे त ! 


हाम्रो नि भोली यहाँ साङितिक् कार्यक्रम छ हाम्रै चिर परिचित् सपना दिदी + ग्रुप को ! त्यतै लस्किनु पर्ला भोली बेलुका !

Read Full Discussion Thread for this article