Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ फ्राइडे !


गूड् मर्निङ चौतारी !


नयाँ चौतारी बनाएर मलाई बोर फस हुने चनौलो मौका दिएकोमा बिस्टे लाई धन्यवाद ल !


आज अब बोर फस भको उप्लक्ष्यमा चिया ख्वाउनु पर्‍यो सबैलाई !


चिप्ले लाई जदौ


ठुल्दाइ लाई तारेमाम


लहरे लाई आरामै आराम !


                                         

Read Full Discussion Thread for this article