Posted by: sulab March 20, 2009
lauu maile ta malai maan lageka kura lekhe hai!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

mathi sujhab no 2 ma chuteko "khappar taskar" haru lai kasto sajaye dine ta? bisesh mudda chalayera karwahi garnu parchha hola. haina ra.


खप्पर तस्करी बढ्दो

काठमाडौं-
राजधानीको न्युरोडबाट बिहीबार चौध मानव खप्परसहित दुई व्यक्तिलाई प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरका मुकुन्द बस्नेत र
महेन्द्रनगरका योगेन्द्र चन्द छन् । 'बस्नेत र चन्दले अरूले नै राख्न
दिएको भनेका छन्,' काठमाडौं प्रहरीका नायव उपरीक्षक ईश्वरबाबु कार्कीले
भने, 'उनीहरूलाई लिएर अन्य दुई व्यक्तिको खोजीमा प्रहरीले विभिन्न स्थलमा
छापा मारिरहेको छ ।'

यसअघि
राजधानीको बौद्धमा एक व्यक्तिलाई ७६ थान खप्पर र आठ पाखुराका नलीसहित
प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएकाहरूले भारत लान
खोजेको बताएका छन् । तर, भारत लानलाई यी मानव अंग काठमाडांै ल्याउनुपर्दैन
। ती खप्पर चिहान खनेर निकालिएका थिए ।







Posted on:
2009-03-19 19:51:24
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=185349
Read Full Discussion Thread for this article