Posted by: serial March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सब टाइटल नेपाली मा छ नि पहिलो गीत मा - के बुझेन तिमीले


सेकेन्ड गीत मा चाँही


दक्षिणकाली, भद्र काली, श्वेत काली, बनकाली रक्तकाली ,


तपाईंहरु मात्रा काली होइन मेरो श्वासनी पनि हो काली


किन भने ऊ सापै (त: काली ) रिसाहा

Read Full Discussion Thread for this article