Posted by: serial March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

एsss त्यो त बिजिनेस गर्न ल्हासा: गाको


अनी उस्को श्वासनी र छोरी चाँही घरमा


ल्हासा जाँदा बषौ बर्ष त्यही बसिन्छ


अनी श्वासनी चाँही लाई लोग्ने को याद आएर गीत गाको -


कहिले आउछ लोग्ने थाहा छैन उसलाई

Read Full Discussion Thread for this article