Posted by: perfectionist March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम केली, ठुल्दाइ, लहरे, हर्के, चिप्ले, बिस्टे, रिट्ठे। अनी केली चिया त सप्पै सकाएछन मोरो पाटकीहरुले। तर तिम्ले राख्देउ भनेको देखेरै खुशी लाग्यो, धन्याको पात, मुरी मुरी। २७ देखी २९ सम्म भ्याएं। चिप्ले काइ तिमले पो खाइदेको रछौ, धरमी मुला।

केलिले राख्या गीत सुनेर मज्जा आयो बै।
अनी ठुल्दाइ, हिजो कसैको केइ भा थिएन, म याहीं थिएं, हिजो।

अनी दिपु, बत्ती बाली सकया छु है, फेरी आएर किच किच गर्नी हैन, अघिनै बालेको, तिम्रा आँखा के भये कुन्नी, आज त tubelight किनेर ल्याको।

ल शनिबार त म नि आउने है, ठुल्दाइकां, म: म: खाना नपा जुग भैसक्यो

ल अब को को बाँकी छन चौतारीमा? हात उठाउ


 
 
Read Full Discussion Thread for this article