Posted by: Rahuldai March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी।


लहरे प्रोग्राम बनेकै छैन के को कन्फर्म नि ? आए बन्छ, न आए बन्दैन।


२ किलो कुखुराको किमा आधा किलो हर्के मार्का किमा, ५ पाउण्ड को अल पर्पोज पीठो लिएर आउने भए प्रोग्राम बन्छ, नत्र बन्दैन।

Read Full Discussion Thread for this article