Posted by: Rahuldai March 19, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

चिप्ले को यो संस्मरण खण्ड नि अखण्ड भै पढियो।


चिप्लेको जागिर पुस्तकालयमा हुंदा त खाने पिउने कुरा को यती बिघ्न बर्णन, क्याफ्टेरिया मै जागिर भाको भए............................................................... ।


जती रमाइलो संस्मरण छ, उती नै उत्क्रिष्ठ लेखाइ छ। जती खाए नि खाउं खाउं लाग्ने म: म: जस्तै लेखाइ छ, पढि रहुं लाग्ने।
मखुला?


 

Read Full Discussion Thread for this article